नायिका विनिता बराल आमा बन्दै !

तस्विर साभार विनिता बरालकाे फेसबुकबाट
सिनेपत्र/काठमाण्डौं
अमेरिकामा रहेकी नायिका विनिता बरालले सरप्राइज भन्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । सामाजिक संजाल फेसबुकमा उनले सरप्राइज भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् ।
केही महिना अगाडि मात्र उनले अमेरिकामा नै रहेका प्रेमी तिलक पौडेलसँग बिहे गरेकी थिइन् । बिहे गरेको केही महिनापछि विनिताले सरप्राइज भन्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।
Comments
Related News
Latest Updates
Trending
Videos



