चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन

सिनेपत्र/एजेन्सी
चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । बुधबार साँझ सास फेर्न गाह्रो भए पछि उनलाइ अस्पताल भर्ना गरिएकाे थियाे ।भारतिय मीडियाका अनुसार उनि मुंबईको गिरगाउँ स्थित सर एचएन रिलायन्स फाउंडेशन अस्पतालमा उनकाे निधन भएकाे हाे ।
उनि केही समय अघी अमेरीकामा लगभग एक वर्ष लामो क्यान्सर उपचार गरी सेप्टेम्बर २०१९ मा भारत फर्केका थिए । उनलाई २०१८ मा क्यान्सर पत्ता लागेको थियो ।
हिजाे मात्रै क्यान्सरकै कारण अर्का बलीउड अभिनेता इरफान खानको निधन भएको थियो ।
https://twitter.com/SrBachchan/status/1255709029336322048
This is a terrible week for Indian cinema, with the passing of another legend, actor Rishi Kapoor. A wonderful actor, with a huge fan following across generations, he will be greatly missed. My condolences to his family, friends & fans all over the world, at this time of grief.
— Rahul Gandhi (@RahulGandhi) April 30, 2020



