मोनीले हट एण्ड बोल्ड तस्वीरको चर्चा (फोटो फिचर)

सिनेपत्र/एजेन्सी
बलिउड चर्चित अभिनेत्री मोनी रायले सुन्दरताले सधै चर्चा पाउने गर्छ । लाखौँ फ्यान कमाएकी मोनीले कहिलेकाहीँ ट्रोलको पनि सामना गर्नुपर्छ । उनी पछिल्ला दिनमा मोनी अझै सुन्दर बन्दै गएकी छिन् ।
खबर आएको छ कि, मोनीले प्लास्टिक सर्जरी पनि गराइन् । केही समय पहिले उनको नयाँ लूकका कारण उनको मजाक समेत उठाइएको थियो । यतिबेला भने मोनीले शेयर गरेका केही तस्वीरले फ्यानको मन जितेका छन् ।

उनले सार्वजनिक गरेका यी तस्वीरको खुबै चर्चा भइरहेको छ । टिभीका दर्शकमाझ ‘नागिन’ का कारण चर्चामा रहेकी मोनी फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने गर्छिन् ।

Comments
Related News
Latest Updates
Trending
Videos



