शास्त्रका अनुसार कन्या युवतीको शरिरमा ९ देवीको बास !

सिनेपत्र/काठमाण्डौं

अभिनेत्री विद्या बालन मजाक गरेर बनाएको एक भिडियो सामाजिक सञ्जालमा भइरल भइरहेको छ । जसमा संस्कारी बुहारीको अवतार देख्न सकिन्छ । उनले टाइम पास भिडियो भन्दै पोष्ट गरेपछि एकैछिनमा भइरल बनेको छ ।

इंस्टाग्राममा सेयर गरेको उक्त भिडियोमा विद्या देसी बिबाहित महिलाको अवतारमा छिन् । रातो रंगको सारी, रातो सिंदुरमा उनी सजिएकी छिन् । भिडियोको सुरुवातमा एक पुरुषको आवाज आउँछ । आवाजमा भनिन्छ कुमारी केटीको शरिरमा ९ देवीको वास हुन्छ । बिबाहपछि श्रीमान्मा भरपर्छ की उनको शरिरमा कुन देवीको बास छ । विद्या आगामी फिल्म मिशन मंगलमा देखिदैछिन् ।

हेर्नुहोस् भिडियो ।

 

Comments
Related News