बजारमा ‘स्वरादि’ लिएर आइन् गंगा गजमेर

हाम्रो कला/काठमाण्डौं
नव प्रतिभा गायिका गंगा गजमेरको पहिलो सांगीतिक कृति ‘स्वरादि’ बजारमा आएको छ ।
४ वटा सिर्जना समावेश गरिएको उक्त कृतिमा “हाँसेर” बोलको गीतको रचना संगीता थापा र संगीत मानसी किरण रहेको छ, भने “झुमि झुमि” बोलको गीतमा शब्द र संगीत राजु थापाको रहेको छ ।
त्यस्तै “कठिन छ तर” बोलको गीतमा आनन्द अधिकारीको शन्द छ भने संगीत शिखर सन्तोषले गरेका छन । “हेर्छु म” बोलको गीतमा भने शब्द संगिता थापा र संगीत मानसी किरणको रहेको छ ।
“हेर्छु म” गीतको म्यूजिक भिडियो निर्माण भई सकेको छ, भने अन्य गीतहरु पनि भिडियो निर्माणको तयारीमा रहेका छन् ।
हेर्नु होस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos




