‘साली देवर’को भिडियो सार्वजनिक

सिनेपत्र/काठमाण्डाै

गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ ।

भिडियोमा पुष्प खड्का, मोनालिशा खतिवडा, प्रशंसा ढुंगेल, समीर तामाङ, महादेव त्रिपाठी, रेशम फिरिरि, शमशेरबहादुर राईकाे अभिनय रहेकाे छ। ओ यश आर डिजिटल च्यानलबाट सार्वजनिक भिडियोमा हरि लामा घलेको छायांकन, राहुल बराइलीको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । रुपेश तामाङको निर्देशन रहेको भिडियोमा जीवन तामाङ र सरवन कुमार श्रेष्ठकाे निर्माण छ ।

भिडियाे हेर्नुहाेस् ।

Comments
Related News