शिव परियारको स्वरमा– ‘भोलि हुने कुरा हो’

हाम्रो कला/काठमाण्डौं

गीतकार एवं ब्यवसायी रत्न प्रसाद अनाममणी श्रेष्ठको शब्द रहेको गीत  ‘भोलि हुने कुरा हो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शिव परियारको स्वर र रत्न प्रसाद अनाममणी श्रेष्ठको संगीत रहेको उक्त गीतको भिडियोलाई संचारकर्मी संजिव पौडेलले निर्देशन गरेका हुन्  ।
उक्त भिडियोमा सि.एम भारद्धाज सुवेदी र मेनुका श्रेष्ठको फिचरिङ रहेको छ ।

भिडियो हेर्नुहोस् ।

Comments
Related News