“लेख्न जान्ने सँग मेरो लव पर्छ”–नायिका रिमा विश्वकर्मा

हाम्रो कला/काठमाडौं
काठमाडौंमा आयोजित एक पुस्तक विमोचन समारोहमा नायिका रिमा विश्वकर्माले आफुलाई लेखन शैलि राम्रो भएको ब्यक्ति मन पर्ने बताएकी छिन् ।

गत बुधबार लेखक मिलन संग्रौलाको उपन्यास ‘पर्पला’को विमोचन कार्यक्रममा उद्घोषकको रुपमा प्रस्तुत भएकी उनले उपस्थित दर्शकलाई मज्जाले मनोरञ्जन प्रदान गरेकी थिइन् । “आफु पढ्नको सौखिन रहेको बताउदैं, लेखन जान्ने मान्छे आफुलाई मन पर्ने बताउदैं” लेखक सँग कम्मर मर्काउन पनि भ्याएकी थिइन् ।

Comments
Related News