मनोरञ्जनको दुनियाँमा ‘सिनेपत्र डटकम’ नियमित अपडेटमा

सिनेपत्र /काठमाण्डौं
लामो समय देखि विभिन्न संचारमाध्यममा क्रियाशिल युवाहरुको समुहले ‘सिनेपत्र डटकम’ सञ्चालनमा ल्याएको छ ।
मनोरञ्जनका विविध पक्षलाई समेट्नुका साथै साहित्य, कला, धर्मसंस्कृति आदि जस्ता विषयमा समाचार ‘सिनेपत्र डटकम’ले प्रस्तुत गर्ने ‘सिनेपत्र’ समुहले जनाएको छ ।
केहि समय ‘हाम्रोकला डटकम’ सञ्चालनमा ल्याएको सो समुहले ‘हाम्रोकला’ लाई परिमार्जित गर्दै ‘सिनेपत्र डटकम’ ल्याएको हो ।
वि.सं. २०७६ साउनको ६ गते सोमवार आजैको दिनबाट यो साईट नियमित अपडेटमा आएको जनाईएको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos


