निशा र शरद वैवाहिक बन्धनमा बाधिदैं, बेनिशाले गरिन मेहन्दीको फोटो सार्वजनिक (फोटो फिचर)

हाम्रो कला/काठमाण्डौं

नायिका निशा अधिकारी यही शुक्रबार प्रेमी शरद भेषवाकरसँग वैवाहिक बन्धनमा बाधिदैं छिन् । जसका लागी आज उनिले मेहन्दी लगाएकी छिन् ।
उक्त मेहन्दी कार्यक्रममा शरद सहित पुर्व मिस नेपाल माल्भिका सुब्बा, नायिका रिमा विश्वकर्मा, बेनिशा हमाल, निर्देशक सिमोश सुनुवार, निलु डोल्मा शेर्पा लगायतको उपस्थिती थियो ।

मेहेन्दी पछि नायिका वेनिशा हमालले सामाजिक सञ्जाल मार्फत ‘विशेष तस्विरहरु’ भन्दै केही तस्विरहरु सार्वजनिक गरिन्, प्रस्तुत छ तिनै रमाईला तस्विरहरु ।

Comments
Related News