‘कुमकुम भाग्य की अभिनेत्री जरीना खानको निधन

सिनेपत्र/एजेन्सी

भारतिय टिभि सिररियल ‘कुमकुम भाग्य की अभिनेत्री जरीना खानको निधन भएको छ। उनको५४ वर्षको उमेरमा  ह्दयघातको कारण  निधन भएको भारतीय मिडियाहरुले  जनाएको छ ।

टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा पनि अभिनय गरेर चर्चामा आएकी जरीना खानको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनले कुमकुम भाग्यमा अभिषेक र प्रज्ञाको दादीको भुमिकाबाट अभिनय गरेकी छिन् ।

Comments
Related News