प्रियंकाको के थियो त्यस्तो मस्ती !

सिनेपत्र/काठमाण्डौं
बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकामा बस्दै आएकी छिन् । उनी अहिले विदा मनाउदैं छिन् । उनका तस्बिरहरु समाजिक सञ्जालमा समयसमयमा भाइरल हुने गर्छन । यो बीचमा अहिले उनले मियाबीबाट आफ्ना केही तस्बिर साझा गरेकी छिन् ।

उनका तस्बिरलाई लिएर भारतमा प्रियंकालाई के भयो ? भन्दै प्रश्नहरु पनि गर्न थालिएको छ । उनले अमेरिकी गायक निक जोनससँगको विवाहपछि घरमात्रै नभई व्यवहार पनि परिवर्तन गरेको बताइएको छ । उनका सर्मथकहरु भातरमा हालै आएको बाढी, डुबान पिडितलाई सहयोग नगरेको भन्दै रिसाएका छन् । प्रियंका आफ्नो जन्मदिनमा परिवारसँगै रमाइरहेकी छिन् । उनका तस्वीर यस्ता छन् ।
Comments
Related News
Latest Updates
Trending
Videos



