नेपालमा तय भएको इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित

सिनेपत्र/काठमाण्डाैं
कोरोना संक्रमण बढेसँगै इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित भएको छ ।
पुस ३० मा हायात रिजेन्सी र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) तय भएको कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।
Comments
Related News
Latest Updates
Trending
Videos



