निश्चल बस्नेत र स्वस्तिमा खड्का आदर्श जोडी

सिनेपत्र /काठमाण्डाै‍

निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई आदर्श जोडी मान्दै सम्मान पत्र दिइएको छ। ललित व्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरको संयुक्त आयोजित “तिज माइती मेला तथा सम्मान २०७६” एक कार्यक्रममा ललितपुर महानगरकापालिकाका नगर प्रमुख श्री चिरिबाबु महर्जन द्वारा निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई सम्मान पत्र सहित उक्त सम्मान दिईएकाे हाे ।

Comments
Related News