‘जमाना खराब’को भिडियो सार्वजनिक

हाम्रो कला/काठमाडौं 

संचारकर्मी श्रीधर पौडेलको छायांकन तथा निर्देशनमा तयार भएको गीत ‘जमाना खराब छ’को  म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गायक सूर्य तिवारीको आवाज र संगीत रहेको गीतमा मिलन जलनको शब्द रहेको छ ।

भिडियोमा मिलन जलन र नायिका तथा मोडल वर्षा  सिवाकोटीको फीचरिङ रहेको छ। सार्वजनिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियो :

Comments
Related News