गायक सन्तोष दवाडीको नयाँ लोक प्रस्तुति ‘जवानी मन पागल भाको छ’
हाम्रो कला /काठमाडौं
लोक गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाएका गायक सन्तोष दवाडीको नयाँ गीत ‘जवानी मन पागल भाको छ’ भिडीयो सार्वजनिक भएको छ । उक्त गीतमा लय/शब्द भिम कुसारीको रहेको छ, भने गायक दवाडीलाई गायिका मनु पुनले साथ दिएकी छिन् ।
दिपसागरको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सुरेश घिसिङ्गले खिचेका हुन् । मनासलु डिजिटलको प्रस्तुति रहेको यस गीतमा पार्वति राई र पशुपतिको फिचरिङ रहेको छ ।
हेर्नुहोस् भिडियो ।
Comments
Related News
Latest Updates
Trending
Videos


