चक बेरीको निधन

हाम्रो कला/अन्तराष्ट्रिय/एजेन्सी

विश्व प्रशिद्ध अमेरिकी कलाकार चक बेरीको ९० वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकाको मिसौरी राज्यस्थित आफ्नै घरमा चक बेरीको निधन भएको हो । सात दशकसम्म ‘रक एण्ड रोल’का चर्चित गीतका गायक चक बेरीका सयौं गीत लोकप्रिय छन् ।

विश्वका धेरै कलाकारले उनकै सिको गर्दै गीत गाएका छन् । उनका रोल ओबर बीथोवन र जोनी बी गुड जस्ता गीत विश्वमै लोकप्रिय मानिन्छन् ।

Comments
Related News