यसरी सम्पन्न भएको थियो ईमेज लोक कलाकारको फाईनल चरण(फोटो फिचर)
हाम्रो कला/काठमाण्डौं
ईमेज च्यानलले सन्चालन गरेको ईमेज लोक कलाकारको काठमाडौं स्थित होटल सांग्रिलामा फाइनल प्रतिस्पर्धा सम्पन्न भएको थियो ।
प्रतियोगिताको उपाधि अञ्जना सारुमगरले जितिन् भने पब्लिक च्वाइसको अवार्ड नरबहादुर रानामगरले हात पारेका छन् ।

Comments
Related News
Latest Updates
Trending
Videos

