संगीतिक आकाशमा आयो “सुनौलो तारा”

सिनेपत्र/काठमाण्डौं

गीतकार तारा अधिकारीको गीति एल्बम “सुनौलो तारा” बजारमा आएको छ ।

सात गीत समावेश उक्त एल्बममा स्वरुप राज आचार्य, अन्जु पन्त, विश्व नेपाली, प्रमोद खरेल, मेलिना राई लगायतका चर्चित गायक गायिकाको आवाज सुन्न सकिनेछ ।

युएसबि र्फम्याटमा बजारमा आएको उक्त एल्बमका दुई गीतको म्यूजिक भिडियो समेत निर्माण भईसकेको छ ।
सुनौलो तारा प्रा.लि. बाट उक्त एल्बम बजारमा आएको हो ।

हेर्नुहाेस् भिडियाे ।

Comments
Related News