लप्पन छप्पन २ लाई गीत चोरीकाे बात

सिनेपत्र/काठमाण्डौं
मुकुन्द भट्टद्धारा निर्मित लप्पन छप्पन २ चलचित्रमा रहेको “झुसे बारुला” गीत चोरी गरेको आरोप लागेको छ । गायक प्रकाश ढकालले आफुले एक बर्षअघि गायको झुसे बरुला गीतसंग शव्द मिल्न गएको भन्दै आरोप लगाएका हुन् ।
यसअघि ढकालले गायिका रितु केसीसंग मिलेर झुसे बारुला बोलका गीत गाएका थिए । सो गीतको शव्द संकलन ढकालले नै गरेका थिए भने, संगीत संयोजन कृष्ण विके र अडियो संयोजन श्यामश्वयत रसायलीले गरेका थिए ।
हाल रिलिज गरिएको झुसे बारुला बोलको गीतमा राजेन्द्र भट्टले शव्दसंकलन गरेका छन् भने, अजुन पाण्डे, विद्या तिवारी र राजेन्द्र भट्टको स्वर रहेको छ ।
हेर्नुहाेस् दुबै गीत ।
Comments
Related News
Latest Updates
Trending
Videos


