अनौठो कथन

सिनेपत्र/काठमाण्डौं

 

अन्ततः उसले किन आत्महत्या गर्यो ?”

यो प्रशनले मेरो अस्त मस्तिष्कलाई बिहानैदेखि व्यस्त बनाइरहेको छ। परन्तु विवश छु, किनकि त्यो व्यस्ततालाई चिर्न सक्ने अस्त्र ममा छैन।

मेरो बचपन देखिको एकदम मिल्ने साथी। शिशु कक्षा बाट लिएर ब्याचलर सम्म एउटै क्लास एउटै बेन्चमा बसेर पढेका थियौँ हामी। ब्याचलर सम्म पढेर जब गर्न थालें। उसले भर्खर मास्टर ज्वाइन गरेको थियो।

उसको मलामी जान आएका सबैले मलाई आएर सोध्छन्इशानले कसैलाई प्रेम गर्थ्यो?” भनेर।

सबैलाई एउटै जवाफ दिन्छुमलाई थाहा छैन

वस्तुतः मलाई थाहा थियो। थाहा थियो कि उसकी गल फ्रेन्ड थिइन भन्ने। फेस्बुक मा कुनै अपरिचित केटी सँग च्याट गर्दा सम्म मलाई भन्थ्यो। यदि कसैलाई प्रेम गर्थ्यो भने मलाई जरुर बताउने थियो। उसले आत्महत्या गर्नुको कारण प्रेम हैन अरु केही नै हुनुपर्छ। परन्तु त्यो यै हो भनेर भन्न सक्ने सामर्थ्य ममा छैन।

उसो भन्न सक्ने मान्छे सिर्फ एउटै थियो। जो अहिले निदाइरहेको , चार फिट उच्चा दाउराको खात माथि। उसको वरिपरि मान्छेको गोलो लागेको छ। सबैका अनुहारमा बर्खे बादल घनिभूत भएको महसुस गर्छु। उसकी आमा बहिनी एकअर्कालाई अँगालो हालेर रोइरहेका छन्।

जब इशान सुतेको दाउराको खात आगोले हुर हुर ती जल्न थाल्यो, तब उसकी आमा त्यो आगोमा हाम फाल्न दगुर्छिन्। आखिर आमाको मन हो। सायद छोरालाई आगोले पोल्छ सम्झेर होला। धन्न त्यहाँ छेउछाउका मान्छेले उनलाई समाति हाले।

मेरो देब्रे आँखाबाट आँसुको एक बुँद फुत्त हाम फालेर गाला तर्फ दौडियो।

प्रिय पाठक! मेरा कथा पढिरहने हजुरलाई यो कुरा थाहै होला। आँखाबाट बगेका आँसु कदापि पुछ्दिनँ।

मलाई लाग्छजब आँसुले हाम्रा आँखाको साथ ोड्छ तब उसले आफूसँगै हाम्रा मनका पीडाहरु पनि धेरथोर बगाएर लैदिन्छ। त्यसैले हामी रोइसकेपछि आफूलाई आफैं हल्का महसुस गर्छौं।

अनि मेडिकल साईन्सले पनि भनेको , आँसुको माध्यमबाट शरीरको टोक्सिन्स अर्थात् खराब केमिकल्स सक्रिय हुन्छ। जब हामी रुन्छौं, त्यतिबेला आँखाबाट लाइसोजाइम नामको तत्व निस्कन्छ। यसले बाहिरबाट आँखामा आउने ब्याक्टेरियालाई १० मिनेटमा ९० देखि ९५ प्रतिसत मारिदिन्छ।

केहीबेर मै इशानको मृतक शरीर आगोमा हुर हुर ती जल्न थाल्यो। हैन, यहाँ नेर उसको शरीर आगोमा जल्यो नभनौं होला। किनकि उसको शरीर आगोमा बिलाइरहेको थियो। जलेको थिएँ। तड्पिरहेको थियो मेरो आत्मा।

चिहान घाटबाट फर्केर सिधै इशानको कोठामा गएँ। उसको मोबाइल टेवल माथि नै थियो। मोबाइल उठाएर ग्यालरी मा प्रवेश गरें। तर ग्यालरीमा त्यस्तो खास केही थिएन। डेटा अन गरेर म्यासेन्जर मा गएँ। अँ ! त्यहाँ पनि त्यस्तो केही पाउन सकिनँ। जसले मलाई उसको मृत्युको कारण पत्ता लगाउन मदत गरोस्।

डेटा अफ गर्न के लागेको थिएँ, सलिना नाम गरेकि एउटी महिलाले लेखेर आइन् “Who are you?”
लाग्यो, उनलाई पक्कै पनि इशान को मृत्युको खबर थाहा भैसकेको हुनुपर्छ।
इशान को साथीमैले नेपाली बाट लेखेर पठाएँ।
मलाई अंग्रेजी राम्रोसँग लेख्न आउँथ्यो। थाहा भएन, त्यतिबेला मैले नेपाली बाट किन लेखें।
यसपालि भने उताबाट पनि नेपाली मै लेखियोतिमी जीवन हौ?”
मलाई आश्चर्य लाग्यो। इशान को आइडी यूस गर्दैछु, यो उनलाई कसरी थाहा भयो।
दिमाग त्यसै पनि ग्रस्त थियो। अझै व्यस्त बनाउन मन लागेन।
त्यो काम उनैलाई सुम्पिएँकसरी थाहा पाउनुभयो?”
भेटेरै भनौंला, के तिमी मलाई भेट्न सक्छौ?”
कुनै अपरिचित महिलाले भेट्ने प्रस्ताव राखेकि हुँदा थोरै डराएँ। , प्रति प्रश्न राखेंकिन?” परन्तु उताबाट पुनः भेटेरै बताउने प्रस्ताव आयो। मसँग कुनै विकल्प थिएन, सहमति जनाएँ।

अर्को दिन रुस्लान क्याफेमा भेट गर्यौं हामीले। उनी साधारण बर्मेली पैरनमै थिइन्। अनुहारमा कुनै सजावट नभए तापनि उनको सुन्दरतामा अलिकति पनि कमी थिएन। परन्तु त्यो सुन्दरताको विस्तृत वर्णन गर्न शब्द तुच्छ छन्। अनि यो लेखक लज्जित छ। बस्, यत्ति भन्न सक्छु। सायद भगवान्ले फुर्सद हुँदा पनि बेहद मेहनत गरेर बनाएको थियो उनलाई।

उनी एक कप चिया अर्डर गरेर बसेकी थिइन्, मैले अमेरिकानो अर्डर गरें। वेटर जानासाथ तिर पुलुक्क हेरेर उनले भनिन्इशानले पनि अमेरिकानो खुब मन पराउँथ्यो
केहीबेर सोच मग्नमा परें। इशानको रुचि अरुचिको बारेमा जान्ने यो आइमाई को हो? आखिर त्यस्तो के सम्बन्ध इशान बीच?
वेटरको पुनः आगमनले मेरो ध्यान भङ्ग भयो। वेटर फर्के पछि अमेरिकानो हातमा लिँदै बोलेंत्यसो भए तपाईं इशानलाई राम्रोसँग चिन्नु हुन्छ
सायद तिमी भन्दा बढीमेरा आँखामा सिधा हेरेर उनी बोलिन्।

तिमी भन्दा बढी, यहाँ त्यो वाक्यले कुन अर्थ बोकेर आयो। आखिर उनको भनाइको तात्पर्य के थियो। केही बुझ्न सकिराको थिइनँ।
सोधेँतपाईं इशान बीच त्यस्तो सम्बन्ध के थियो?”
हामी बीच के थियो त्यो थाहा भएन तर जे थियो त्यो बाहेक मेरो सिउदो रङ्गाउने पुरुष सँग पनि भएको थिएननजर अन्यत्र लाँदै उनी बोलिन्।

खै! किन हो। उनी मेरा प्रत्येक सवालको जवाफ घुमाइ फिराइ दिन्छन्। जति सुल्झाउन खोज्छु उनी त्यति उल्झाउन खोज्छिन्।
मैले बुझिनँआँखा बन्द गरेर टाउको हल्लाइदिएँ।
मैले आँखा खोलेपछि उनले फिक्का मुस्कान फ्याँकिन्।
मलाई त्यो मुस्कान तीतो लाग्यो, प्रसङ्ग अन्तै मोड्न खोजेंबाइ वे, हिजो इशानको आइडी यूस गर्दैछु भनेर तपाईंलाई कसरी थाहा भयो?”
इशान तिम्रो बारेमा भनिरहन्थ्यो, त्यसैले तिमी नै हौ भन्ने अनुमान गरें
त्यसो भए तपाईंले मलाई भेट्न बोलाउनु को खास कारण?”
आफ्ना भोगाइहरू तिमीसम्म सम्प्रेषण गर्न चाहन्छु
के तपाईंका भोगाइ इशान को मृत्युु बिच के ही सम्बद्ध ?”
नहोस् भन्ने चाहन्थें, परन्तु उनले सही थपिन्भनेर।
त्यसपछि मैले आफ्नो सम्पूर्ण ध्यान उनको अनुहारमा केन्द्रीत गरें।
निधारतिर झरेको कपाल पछिल्तिर सार्दै उनी भन्न थालिन् …..

बस्ने फ्ल्याटमा महिनौंदेखि मेरो बगलको कोठा खाली थियो। बेलुका अफिस बाट आउँदा देखें त्यो कोठामा सामान भरिएको रहेछ। लगभग २२२३ वर्षको केटो भित्र सामान मिलाउँदै थियो। केही चासो नगरी सिधै आफ्नै कोठामा गएँ।

लुगा फेर्दै थिएँ कसैले ढोका ढक्ढक्यायो। लुगा छिटो छिटो फेरेर मैले ढोका खोलें। त्यै केटो थियो, जो मेरो बगलको कोठामा सामान मिलाउँदै थियो। अग्लो होचो ठीक्क को हाइट भएको, चौडा छाती, गहुँगोरो वर्ण, गोलो अनुहारमा सुहाएको हल्का दारी, बाक्लो तर नजोडिएको आँखीभौँ, आर्मी स्टाइलमा छोटो कपाल, कानमा सानो टप लगाएको, झर्लक्क हेर्दा टलिउड सुपरस्टार अल्लु अर्जुन कै रुप परेको थियो उ।

दिदी मलाई खाट सार्नु थियो हेल्प गर्नुस् अलिक झुकेर नम्र हुँदै बोल्यो।
उसको नम्र बोलीको साथै मलाईदिदीभन्ने शब्द आत्मिय लाग्छ।
थोरै मुस्कुराउँदै बोलेंओके, भइहाल्छ नि

उसको पछिपछि लागेर उसको कोठामा छिरेँ। दुवै जना मिलेर खाट उसले भनेको ठाउँमा सारियो।
अनि तिर पुलुक्क हेरेर उसले भन्योथैङ्क्यू
प्रतिक्रियामा मुस्कुराएँ मात्र। त्यसपछि एकआपसमा परिचय आदानप्रदान भयो।

उसको नाम इशान, आफू मास्टर पढ्दै दस कक्षाका विद्यार्थीलाई केमिस्ट्री टूशन पढाउँदो रहेछ।
मैले आफ्नो नाम सलिना, एउटा एनजीओ मा सानोतिनो जब गर्ने, साथै आफू विवाहित श्रीमान थाइल्यान्डमा भएको बताएँ।
मैले आफ्नो नाम बताए पछि उसले भन्योनाइस नेम
किन, मान्छे राम्री छैन ?” उसको तारिफ चित्त नबुझेको अभिनय गर्दै मैले भनें।
थोरै लजाएर हाँस्यो। लजाएको देखेर हाँसेँ।
हाँसोको क्रियाकलापलाई अलिक घटाएर मेरा आँखामा आँखा जुधाउँदै उसले भन्योमान्छेको तारिफ छैन
यसपालि भने मेरा दुवै ओठको बीचबाट हाँसोको मूल फुट्यो।

यसरी नै भएको थियो हाम्रो चिनजान। मलाई सलिना दिदी भनेर बोलाउँथ्यो। उसलाई भाइ मात्र भन्थें। मेरा दाजुभाइ थिएनन्, यसकारण पनि होला मलाई आत्मिय लाग्थ्यो।

सायद पनि उसलाई आत्मिय लाग्थें। एकदिन उसले भनेको याद हाम्रो पुर्व जुनीमा केही केही नाता जरुर थियो होला है
सायद दिदी भाइ थियौं होलामैले भनेकि थिएँ।
के थाहा, श्रीमान श्रीमती पो थियौं कि?”
उसले त्यति भन्दा तिर पुलुक्क हेरें। सायद डरायो। नजर अन्यत्र लाँदै बोल्योअनि अामा छोरा पनि हुनसक्थ्यौं
मुस्कुराइ दिएँ। मलाई सम्बोधनमा दिदी भनेर  बोलाए तापनि बेलाबेला भने जिस्किन खोज्थ्यो तर डराउथ्यो।

एकदिन उसले मेरा बिहेका फोटा हेर्छु भन्यो। उसको छेउमा बसेर आफ्ना सबै नातेदार चिनाइरहेकि थिएँ। तब उसका नजर मेरी फुपूकी छोरीमा परे।

मैले उसलाई चिनाउन नपाउँदै उसले आफैं सोध्यो, यो को हो भनेर।
मेरी फुपूकी छोरी हो, अहिले फाइनल यिअर पढ्दै छेमैले भनें।
केही नबोली तस्बिर टेवल माथि राख्यो। मैले तस्बिर उठाएर उसलाई देखाउँदै सोधेँराम्री छे हगि?”
उम्,,, तर मलाई पातलो कमर कलिला उमेरका केटी मन पर्दैनउसले नाक खुम्च्याउदै बोल्यो।
अचम्म बा! त्यसो भए कस्ता केटी मन पर्छ ?” मैले उत्सुकता पुर्वक प्रश्न तेर्साएँ।
जवाफ उसले मेरो कमरमा हेर्दै दियोबाक्लो कमर पाको उमेर भएका केटी मन पर्छ मलाई
काश! मेरो बिहे नभएको भए
सधैं मसँग जिस्किन खोज्थ्यो यसपालि मैले उल्टै जिस्काइदिएँ। त्यतिबेला उसको गोरो अनुहार रातो पिरो भएको थियो।

निसङ्कोच मेरो कोठामा आउने जाने गर्थ्यो। पनि बेलाबेला उसको कोठामा जान्थें, तर कमै। उसको कोठामा जाँदा उसका किताबहरु छरपस्ट सामान सबै लथालिङ्ग भएका हुन्थे। सरसफाइ गरिदिन्थें। दुईपटक दराजका लुगा सबै निकालेर पट्याइदिएकि पनि थिएँ। गाह्रो मान्थ्यो। , “ आफैं गर्थें निभन्दै मेरो पछिपछि मलाई सगाउनमा लाग्थ्यो।

न्यु ईयरको रात थियो त्यो। सारा दुनियाँ जागरण बस्ने रातमा निदाउने कोशिश गर्दै थिएँ। कसैले ढोका ढक्ढकायो। मैले ढोका खोल्नु पुर्व भित्ताको घडी चिहाएँ। रातीको साढे दस बजेको थियो।
यो राती को होला?” सोच्दै मैले ढोका खोलें। इशान थियो। बाहिरको हल्ला खोरले उसलाई पनि निदाउन गाह्रो परेको रहेछ।
कोठा भित्र छिरेपछि ढोकाको चुकुल लगाउँदै मैले सोधेँसाथीहरू सँग पार्टी गर्न गएनौ?”
अँ ! गइनँ त्यति मात्र बोल्यो।
किन ?” उसको छेउमा कुम जोडेर बस्दै बोलें।
साथी सबै खाने मात्र छन्
बियर मात्र खाँदा भैहाल्थ्यो
बियर पनि खान्न
मलाई पत्याउनै गाह्रो पर्यो। आश्चर्यजनक प्रश्न वाचक चिन्ह खडा गरेंअो, रियली?” मुस्कुरायो मात्र।
वाइ खान्छौ होला नि?”
उम्,,, एकपटक खाएको छु
आज खाने?” मैले आँखी भौँ उचाल्दै सोधें।
उसले पनि नाईं भनेन।
मैले फ्रिज बाट वाइन भान्सा कोठाबाट दुईटा ग्लास निकालेर ल्याएँ। मलाई हेरेर एकपटक मुस्कायो।
मैले ध्यान पुर्वक दुवै ग्लासमा वाइन बराबर हालें। उसले एकै घुड्कीमा एक ग्लास सिद्याइदियो। , अर्को ग्लास आफैं थप्यो। मैले दुई ग्लास सक्दा उसले चार ग्लास पिइसकेको थियो।

वाइ एक बोतल सकेपछि मलाई अजिब अजिबका प्रश्न सोध्न थाल्यो।किन सबै केटाले आफूभन्दा सानो उमेरकी केटी, सबै केटीले आफूभन्दा ठूलो उमेरका केटा खोज्छन्
जवाफमा मुस्कुराइदिएँ। , थाहा छैन भनें।
एउटा कुरा भनौं दिदी?”
अक्सर केही भन्नू पुर्व यो प्रश्न जरुर राख्थ्यो। मानौं मेरो अनुमति नपाए मलाई केही भन्ने छैन। तर सहमति जनाइदिन्थें।
मलाई लाग्छ भगवानले महिलालाई पुरुष भन्दा बढी मेहनत गरेर बनाउँछ, त्यसैले यति सुन्दर हुन्छन् उनीहरू
उसले त्यस्तो भन्दा उसका आँखा मेरा वक्षस्थलमा जुधेका थिए।
मलाई उसको इरादा ठीक लागेन। मैले उसलाई आफ्नो कोठामा गएर सुत्न भनें।
केही नबोली उठ्यो। उसलाई हेरिरहेकि थिएँ। उसले आँखा बन्द गरेर टाउको समात्यो।
आर यु अोके?” पनि उठेर उसको दायाँ पाखुरा समात्दै बोलें।
आँखा खोलेर उसले फेरि त्यहीँ प्रश्न सोध्योएउटा कुरा भनौं दिदी
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ।
मेरा आँखामा आँखा जुधाउदै बोल्यो तपाईंलाई प्रेम गर्छु
ह्वाट?” के भन्दै थियो मैले राम्रोसँग सुनेकी थिएँ। थाहा भएन, त्यतिबेला मैले नसुनेको प्रतिक्रिया किन जनाएँ।
आई एम इन लव विथ यू सायद उसको नेपाली मैले बुझिनँ भन् ठानेर उसले अङ्ग्रेजीमा दोहोरायो।
मेरो मनमा भुइचालो गयो। शरीरमा रक्त सन्चार तीब्र मुटुको गति बढ्न थाल्यो। केही बोल्न खोज्दै थिएँ, नपाउँदै उसले मेरो मुखमा आफ्नो मुख ल्याएर थुन्दियो। , मेरा ओठहरु चुम्न थाल्यो। उसलाई धकेल्न खोज्छु, तर आफ्ना दुई हातले मलाई कैद गरिसकेको हन्छ।

जब मेरो गर्दन चुम्न थाल्यो तत्कालै मेरो शरीरले आकार बदल्यो। उसले आफ्नो धर्म बिर्सिन्छ। परन्तु मन भने उसको प्रतिबन्धन बाट मुक्त हुन चाहन्छ। किन्तु शरीरले साथ दिँदैन। मेरा हात चल्दैनन्। यो भावलाई कसरी ब्याख्या विश्लेषण गरुँ। अनि दोष कसलाई दिउँ। उसलाई ? या आफूलाई आफैंलाई। आफूलाई आफैं पनि कसरी न्याय दिलाउँ। मेरो मन तन दुई भागमा विभाजन भएको हुन्छ। एउटै मान्छेको शरीर मन किन यति पार्थक्य? अन्त्यमा मेरो मन शरीरको अधीनमा पर्यो। मैले आफ्नो तन मन उसैलाई सुम्पिदिएँ।

अब मेरा छाती सुम्सम्याउन थालेको थियो। मलाई फड्को भएर आयो। मैले माथिल्लो वस्त्र उतार्न खोजें। उसले बुझेर आफ्ना दुवै हात मेरो नितम्बमा पुर्यायो। मैले उसको टिसर्ट पनि उतारिदिएँ। उसले मेरो तल्लो वस्त्र खोलिदियो। , मलाई खाट माथि सुतायो। जल बिनाकी माछली झै छट्पटाइरहेकि थिएँ। मेरा ओठ जिब्रो चुस्नमा तल्लिन थियो। मैले बिस्तारै हात पछाडि लएर छातीको कालो ब्राको हुक खोलिदिएँ। ताकि मेरा स्तन सुम्सम्याइदियोस्, या चुमोस्। तर मैले चाहेजस्तो भएन। एकैचोटि भित्र प्रवेश भयो। उसले पहिलो धक्का दिँदा थोरै हच्किएँ।
दुख्यो?” रोक्किएर मेरा गालामा हात राख्दै सोध्यो।
मैले टाउको हल्लाएर हैन भन्ने अनुभुती दिएँ।

आफ्नो तन मन दुवै उसलाई सुम्पेकि थिएँ। चाहेजती समय लिन सक्थ्यो। तर खै! उसलाई त्यस्तो के को हतार थियो। तीब्र स्पिटमा दौडिरहेको थियो। मानौं सम्भोगमा हैन, भागदौड को प्रतियोगितामा भाग लिएको छ। , उसलाई कुनैपनि हालतमा प्रथम हासिल गर्नुछ। वास्तवमा मेरो शरीर सम्भोगका लागि तयार नै भएको थिएन। सम्भवतः यो उसले बुझ्न सकेन।

यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् एक्साइटमेन्ट फेज, प्लाटो फेज,अर्गाजम फेज रिजोलुसन फेज। एक्साइटमेन्ट फेज बाट प्लाटो फेजमा प्रवेश हुन खोज्दै थिएँ। अर्गाजम पेजको अन्तिम अन्तिममा थियो। उसको शरीरबाट पसिनाका धार बगिरहेका थिए। शीघ्र सास लिँदै फेर्दै गरिरहेको थियो। मलाई उसको सास उम्लिदै गरेको तातोपानीको बास्ना जस्तै लाग्छ। उसको पसिनाको गन्ध तातो सासको बाफले मेरो उत्तेजना बढ्न खोज्दै थियो। अर्थात पनि अर्गाजम फेजमा प्रवेश हुन खोज्दै थिएँ। नपाउँदै उसले रिजोलुसन फेजमा प्रवेश गर्यो। अपुरै रहें। तृप्त हुन पाइनँ, अझभनौं उसले मलाई पर्याप्त बनाउन सकेन। यो उसलाई थाहा थियो।

त्यसैले पनि घोप्टे मुन्टो लाएर बस्यो। सायद आफूलाई आफैं एउटी आईमाईलाई यौन सन्तुष्टि दिन नसक्ने नामर्द सम्झिरहेको थियो। यतिबेला मलाई प्रति माया लागेर आयो। त्यस्तो माया, जुन एउटी प्रेमिकाले आफ्नो प्रेमीलाई गर्छे। यस्तो माया जुन एउटी श्रीमतीले आफ्नो श्रीमानलाई गर्छे।

मैले उसलाई पछाडि बाट अँगालोमा बेर्दै भनेंफस्ट टाइम भएर हो, पछि आफैं नर्मल हुन्छ
सायद उसलाई मेरो कुरामा विश्वास लागेन। उसले थप कुनै प्रतिक्रिया जनाएन।

मनै अघिसरेर बोलेंसम्भोग एक कला हो। सम्भोग अघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। , त्यतिबेला दुवैको सहभागिता बराबर हुन जरुरी छ। हतारहतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ

सायद केही बुझ्यो, तिर पुलुक्क हेरेर मुस्कायो।

यदि दोस्रोपटक यौन प्रस्ताव राखेको भए सायद नाईं भन्ने थिइनँ। तर एउटा अबोध बालक झै मेरो छातीमा शिर राखेर निदायो।

सही गर्दै छु या गलत मलाई केही थाहा थिएन। बस् यत्ति थाहा थियो, बाट तृप्त हुन नसके पनि वर्षौंदेखि लागिरहेको मेरो प्यास बुझेको थियो। शरीरमा बेग्लै खाल्को स्फुर्ती मनमा छुट्टै किसिम को आभास भइरहेको थियो।

केही बेर पछि पनि निदाएँ। बिहान बिउँझिदा उसले ओछ्यान छोडिसकेको थियो।

मैले आफूलाई आफैं रोक्ने प्रयास नगरेकि हैन। यो ठीक गरिरहेकि छैन भनेर सम्झाउने प्रयास नगरेकि हैन। विवश थिएँ, लाचार थिएँ। कारण: मेरो शरीरले मेरो सुन्न छोडेको थियो।

त्यो रात स्वतः मेरा कदम उसको कोठा तिर लम्किएर जान्छन्। , हातका अौंलाले ढोका ढक्ढक्याउछन्। यस्तो लाग्छ, ढोका ढक्ढकाउने हैन, भित्रको कसैले मलाई जबर्जस्ती अह्राइरहेको छ। मानौं मेरो शरीर कसैको अधीनमा छ।

उसले ढोका खोल्नासाथ एकजोर आँखाले मेरो अनुहारमा हेर्यो। सायद मनका कुरा आँखामै पढ्यो उसले। , ढोकाको चुकुल लगाएर मेरा ओठमा आफ्ना ओठ ल्याएर जोडिदियो। केहीबेर सम्म हामी एकअर्काको ओठमा मज्जाले खेलिरह्यौ। अनि मलाई खाटमा सुताएर मकैका दाना छोडाए झै छोडाउँछ। , उसलाई केलाउँदै जान्छु। हामी दुवै निर्वस्त्र हुन्छौं। देब्रे हातले मेरो दाइने स्तन माडिरहेको हुन्छ। उसका ओठ चुमिरहेकि हुन्छु। उसका ओठ चुम्दा मलाई यस्तो लाग्छ, उसका हैन आफ्ना ओठ आफैं चुमिरहेकि छु। जब मेरा स्तन जोडले दबाउथ्यो, उसका ओठमा मेरा दाँतका स्पर्श झनै गाडा तीब्र हुँदै जान्थे। तर त्यो दुखाइमा पनि आनन्द मानिरहेको हुन्थ्यो। बिस्तारै उसले आफ्ना हात मेरो छाती बाट पेटमा पुर्यायो। अनि मेरा तिग्राहुँदै बिचतिर डुलाउन थाल्यो। मैले मेरा तिग्राहरु एकआपसमा खप्ट्याउन खोजेँ तर उसले दिएन। मलाई असाह्य भएर आयो। लठ्ठिएको सर्प झै बिमठिन लागें। तब उसका मेरा ओठका सम्पर्क तोडिए। त्यसपछि उसले नचुमेको मेरो शरीरको कुनै अंग बाँकी रहेन। मेरो शरीर मैन पग्ले झैँ पग्लिएर तप्प तप्प चुहिन लागेपछि बल्ल भित्र प्रवेश भयो। यसपालि उसले कुनै हतार गरेन। सम्भोगको अन्तिम चरममा पुग्दा हाम्रा शरीर एकआपसमा कम्पासमा फलाम जोडिए झैं जोडिएका थिए। , यसपटक रिजोलुसन फेज मा हामी दुवैले कदम सँगै राख्यौं।

मेरो सन्तुष्टि अनुहार देखेर उसको अनुहार उज्यालो भएको थियो। उसको त्यो उज्यालो अनुहार देखेर मेरो सन्तुष्टि दोब्बर बढेको थियो। त्यो रात मैले उसैको कोठामा बिताएँ। हिजो जस्तै आजपनि मेरै छातीमा शिर राखेर निदायो। उसलाई एउटा सिरानी झैं लपक्क बेरेर निदाएँ।

यसरी नै हाम्रो सम्बन्ध शनैः शनैः सामिप्यतातर्फ लम्किदा लम्किदै मेरो उसको भइसकिएका थियौँ। हामी दुवैलाई एक अर्काको माया हैन आदत परिसकेको थियो। मलाई तपाईं बाट तिमी भन्न थालेको थियो। , माथि श्रीमतीको हक जमाउन खोज्थ्यो।

त्यस दिन जुठा बाँडा माझ्दै थिएँ, उसले पछाडि बाट मेरो कमरमा दुवै हातले बेर्दै भन्योआज अनुमति दियौ भने सदासदाका लागि तिमीलाई मेरी बनाउन चाहान्छु, हरेक पल तिम्रो स्पर्शसँगै बिताउन चाहान्छु

मलाई कहाँ उसकी नबन्ने रहर हुँदो हो ?आज तिमीले मागेकोभन्दा अलि धेरै दिन मन मलाई उसको गर्दनमा हात राख्दै बोलें।

त्यतिबेला होइन प्रतिको मेरो समर्पण बोल्दै थियो। उसलाई आफ्नो शरीर सुम्पिन मात्र हैन, बाट सुरु भएर उसैमा अन्त्य हुन चाहन्थें। भित्र हराएर संसार भुल्न चाहन्थें।

ऊसँग भएका सबै चिज मेरा भइसकेका थिए भने मसँग भएका सबै चिज उसका। तर उसको थर, चाहेर पनि आफ्नो बनाउन सक्दिन थिएँ। यो तीतो सत्य हामी दुवैलाई थाहा नभएको हैन।

( परन्तु जिन्दगीमा कोही गल्ती यस्ता पनि हुँदा रहेछन्। जसको नतिजा आफ्नै सम्मुख हुन्छ, पनि हामी दोहोराउन चाहन्छौं )

अचानक एकदिन मेरा श्रीमान्को फोन आउँछ। हप्ता दिन पछि उनी बर्मा फर्केर आउने बताएँ। मेरो मनमा सुनामी आयो। फोन राख्नासाथ इशानको कोठामा गएर उसलाई बताएँ। उसले मलाई कतै टाढा भागेर, उतै घरजाम गरौँ भन्यो।

उसले मलाई यसरी भनेको थियो, मानौं उसलाई थाहा थियो एक एक दिन यस्तो सिच्युएशन उसले फेस गर्नैपर्छ। , त्यसको लागि पुर्व तयारीमा थियो।

जीवन भनेको बक्र रेखा हो, सोचे जति सरल हुँदैन इशानमैले आँखी भौं नचाउँदै भनें।
थाहा छैन जीवन भनेको के हो, तर यत्ति थाहा मेरो ज्यान तिमीमा अड्केको मेरा आँखामा आँखा जुधाएर मलिन आवाजमा उसले भन्यो।
केही नबोली आफ्नो कोठामा फर्केर आएँ।

त्यो रात उसको कोठामा गएँ मेरो कोठामा आयो। अर्को दिन बिहानै मेरो कोठामा आउँछ। , भन्छडिबोस गरिदेउ, तिमीलाई अन्त कतै लिएर जान्छु
कहाँ लान्छौ?” उसका आँखामा हेर्दै बोलें।
जहाँ भएपनि, के तिमीलाई प्रति विश्वास छैन?” उसको आवाज साबिक भन्दा चर्को थियो।
मैले उसलाई सम्झाउन खोज्दै भनेंहुनै सक्तैन इशान, तिमी भन्दा धेरै वर्ष साना छौ
तिमी भन्दा सानो उमेरको छु के भयो, तिम्लाई सजाएर राख्ने दिलको आकार ठुलो मेरो
मेरो कुरा भुइँमा खस्नै दिन्न। ऊसँग मेरा प्रत्येक समस्याका समाधान छन् , प्रत्येक सवालका जवाफ छन्।
उफ्,,, सक्दिनँ तिमीलाई झर्किदिएँ।
सानो अँध्यारो अनुहार बनाएर आफ्नो कोठामा गयो।
मेरो मनले मानेन, उसको पछिपछि गएर उसको कोठामा छिरें। , उसलाई अँगालोमा बेरेर सम्झाउन खोजें। तर मैले भनेको सुन्न तयार नै थिएन।

त्यो रात मलाई यसरी अँगालोमा बेरेर सुतेको थियो, जसरी एउटा बालक उसकी आमालाई अँगालेर सुत्छ, निदाएको बेला उसकी आमा उसलाई छोडेर कतै जान्छे कि भन्ने त्रासमा।

त्यतिबेला मलाई पनि लाग्छ मेरो प्रेमी हैन, मैले नौ महिना गर्भधारण गरेर जन्माएको मेरो आफ्नै छोरो हो।

मैले अोछ्यान छोड्दा मेरा आँखामा आँसु आए। आँसु पुछेर मैले उसको ओठ एकपटक चुमें। हैन, अन्तिम पटक। , उसलाई सदासदाका लागि छोडेर गएँ।

त्यसपछि के भयो त्यो तिमीलाई थाहै होला!

उनी कथा त्यतिमै रोकेर, अब के भन्छु को भावमा एकजोर आँखाले मलाई हेरिरहेकि थिइन्।

उनका गहिरा आँखामा आँसाका बुँद टिल्पिल टिल्पिल भइरहेका थिए। उनले आफ्ना माथिल्ला सेता दाँतलाई तल्लो पातलो अोठमा गाडेकी थिइन्। सायद आँखाका आँसु रोक्ने प्रयासमा थिइन्।

उनका आँखामा हेर्दै मैले भनेंझर्न दिनुस् ती आँसु

त्यसपछि उनी मुख थुनेर हिक्क हिक्क गर्दै रुन लागिन्। मेरा पनि आँखा रसाए।

छुट्ने बेलामा तिर पुलुक्क हेरेर उनी बोलिन्तिमी यो कथा लेख्छौ हैन?”
सायद, तर फिक्र नगर्नुहोस् कसैलाई पढ्न दिने छैनमैले भनें।
तर चाहन्छु सबैले पढुन्मेरो जवाफ भुइँमा खस्न नपाउँदै उनले भनिन्।
यदि यो कथा मैले पब्लिक गरिदिए भने त्यसको अन्जाम के कस्तो हुन्छ, त्यो हजुरलाई राम्रोसँग थाहा होलामैले भनें।
थाहा उनले आँखैले भनिन्।
फेरि किन?” मैले पुनः प्रश्न वाचक चिन्ह खडा गरें।
उनी मौन भइन्। एकटकले उनैलाई हेरिरहेको थिएँ।
एकछिन को मौनता पश्चात् उनी केही बोल्न खोज्दै थिइन्।
मलाई याद , त्यतिबेला उनको तल्लो पातलो ओठ काँपिरहेको थियो।। समाप्त ।।

(लेखक जीवन आचार्य म्यान्मारमा बसोबास गर्नु हुन्छ । )

Comments
Related News